Rule 30
अधिकार प्रत्यायोजन गर्न सक्ने
  समितिले यस नियमावली बमोजिम आपूmलाई प्राप्त भएका अधिकारहरु मध्ये आवश्यकता अनुसार केही अधिकार प्राविधिक समिति वा कार्यकारी निर्देशकलाई प्रत्यायोजन गर्न सक्नेछ ।